यो चुनाव जित्नेलाई जितुका चार कुरा ! « Khabarhub

यो चुनाव जित्नेलाई जितुका चार कुरा !


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार जितु नेपालले मतदान गरेपछि यो चुनावबाट सरकारमा पुग्नेहरूलाई लक्षित गरी चार कुरा राखेका छन् ।

छोरी, पत्नी र आफूले मतदान गरेको तस्बिर सेयर गर्दै जितुले आफ्ना चार कुरा राखेका हुन् ।

उनले पहिलो बुँदामा आवधिक निर्वाचनको विषय समेटेका छन् । बीच–बीचमा चुनाव हुने अवस्थाले नेताहरूको काम भोट मागिरहने र जनताको काम भोट हालिरहने भन्दै उनले राजनीतिक अस्थिरतालाई व्यङ्ग्य गरेका छन् ।

उनले मुलुकमा आवधिक निर्वाचन हुनुपर्ने आशय व्यक्ति गरेका छन् ।

अब बन्ने सरकारले इलेक्ट्रिोनिक प्रणालीबाट मतदान गराएर एकै दिनमा नतिजा सार्वजनिक गरोस् भन्ने अपेक्षा उनले राखेका छन् । इलेक्ट्रोनिक मतदानको प्रविधि विकास गर्दा स्वदेशकै समक्ष इन्जिनियरले रोजगार पाउन् भन्ने उनको अपेक्षा छ ।

चुनावमा जित्ने र हार्नेलाई संयम हुन सुझाव दिएका छन् । उनले लेखेका छन्, ‘चुनाव जित्नेहरू नमात्तिउन्, र हार्नेहरू नआत्तिउन् । चुनाव लोकतान्त्रिक प्रक्रिया हो । यसलाई सबैले सहज रूपमा स्वीकार गर्नुपर्छ।’

उनले चौथो बूँदामा जेन-जीहरूले उठाएको मागहरू पूरा गर्न सचेत गराएका छन् ।

भोट हाल्नका लागि सुटिङ रोकेर आएकाले चार कुरा लेख्न मन लागेको उनले तर्क गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  २ : ०७ बजे

जलवायु न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय जेन-जी नागरिक अभियानले जलवायु न्यायको माग गर्दै बिहीबार

शिक्षक सेवा आयोगको अध्यक्षमा डा. हरिप्रसाद लम्साल

काठमाडौं– सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा पूर्व सचिव डा. हरिप्रसाद

गमगढी–नाक्चेलाग्ना नाका सडक लथालिङ्ग

मुगु– गमगढी–नाक्चेलाग्ना  सडक  लथालिङ्ग अवस्थामा पुगेको छ ।   नेपाल

सहसचिव द्वय खत्री र कुँवर सचिवमा बढुवा

काठमाडौं– सरकारले सहसचिवद्वय उत्तरकुमार खत्री र बिनोदबहादुर कुँवरलाई सचिव पदमा

प्रधानमन्त्री बालेनको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं- सरकारले संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहको