काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारको पालामा लोकतन्त्रले जितेको बताएका छन् ।
बिहीबार प्रतिनिधि सभाको मतदान सम्पन्न भएपछि सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् ।
उनले प्रधानमन्त्री कार्कीको तस्बिर सेयर गर्दै लेखेका छन्, ‘हजुरको नेतृत्वमा आज लोकतन्त्रले जितेको छ आमा ।’
उनी झापा क्षेत्र नम्बर ५ बाट चुनावी प्रतिस्पर्धामा छन्।












प्रतिक्रिया