बारामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न « Khabarhub

बारामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न


२१ फाल्गुन २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बारा – बाराका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

जिल्लामा कुल चार लाख ६५ हजार ७८४ मतदाता रहेकामा करिब ६५ देखि ६६ प्रतिशतसम्म मतदान भएको मुख्य निर्वाचन अधिकृत तथा प्रवक्ता राजकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार विभिन्न मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन कार्यालयमा ल्याउने क्रम जारी रहेको छ ।

सबै स्थानबाट मतपेटिका आइपुगेपछि मतगणनाको प्रक्रिया अघि बढाइने जनाइएको छ । निर्वाचनका क्रममा जिल्लाभर सामान्य अवस्थामै मतदान सम्पन्न भएको र सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ८ : २६ बजे

चितवनले विराटनगरलाई दियो १५८ रनको चुनौती

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा

दश वर्षमा बनेको पुल पनि सञ्चालनमा आएन

बाजुरा– जिल्लाको बेतालमाडौँ–डेल्टा सडकको बार्जुगाड खोलामा १० वर्ष लगाएर पुल

चाडपर्वको भोजलाई सहज बनाउँदै माइडियाले ल्यायो फ्री-स्ट्यान्डिङ कुकिङ रेन्जमा अफर

काठमाडौं– नेपालीहरूको महान् पर्व दसैँ तथा तिहारलाई लक्षित गर्दै माइडियाले आफ्ना

मुस्ताङका नागरिकलाई सहज बन्दै आँखा उपचार सेवा

मुस्ताङ– मुस्ताङमा सामुदायिक आँखा केन्द्रको सेवा प्रभावकारी बन्दै गएको छ

‘कलेजी-ऊनको स्वीटर’को छायांकन सुरु, पीयूष मिश्रा पनि देखिने

काठमाडौं– नेपाली फिल्म ‘ऊनको स्वीटर’ ले दर्शकमाझ छोडेका कथा, पात्र