बारामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न « Khabarhub

बारामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

बारा – बाराका चारवटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।

जिल्लामा कुल चार लाख ६५ हजार ७८४ मतदाता रहेकामा करिब ६५ देखि ६६ प्रतिशतसम्म मतदान भएको मुख्य निर्वाचन अधिकृत तथा प्रवक्ता राजकुमार दाहालले जानकारी दिए ।

उनका अनुसार विभिन्न मतदान केन्द्रबाट मतपेटिका मुख्य निर्वाचन कार्यालयमा ल्याउने क्रम जारी रहेको छ ।

सबै स्थानबाट मतपेटिका आइपुगेपछि मतगणनाको प्रक्रिया अघि बढाइने जनाइएको छ । निर्वाचनका क्रममा जिल्लाभर सामान्य अवस्थामै मतदान सम्पन्न भएको र सुरक्षा व्यवस्था कडा बनाइएको प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ८ : २६ बजे

गोप्य सूचना चुहाउनेलाई कानुनी कठघरामा ल्याइन्छ : गृहमन्त्री

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले गोप्य सूचना चुहाउनेलाई कारबाही हुने बताएका

धनगढीमा चट्याङ लागेर सात जना घाइते

सुदूरपश्चिम– कैलालीको धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा चट्याङको झिल्का लागेर सात जना

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन