झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने « Khabarhub

झापा-५ मा सर्वदलीय बैठक बस्दै, सहमति जुटे रातिबाटै मतगणना सुरु हुने


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापा निर्वाचन क्षेत्र न. ५ मा सर्वदलीय बैठक आव्हान गरिएको छ । अहिले मतपेटीका रुजु गर्ने काम भइरहेकाले केही बेरमा सर्वदलीय बैठक बस्न लागेको हो ।

निर्वाचन अधिकृतका अनुसार सर्वदलीय बैठकमा सहमति जुटेको खण्डमा आजै रातिबाट मतगणना सुरु गरिने छ । सर्वाधिक चासोका रूपमा हेरिएको झापा क्षेत्र नम्बर ५ मा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट वरिष्ठ नेता बालेन्द्र शाह उम्मेदवार छन् ।

यहाँ नेपाली कांग्रेसले मंधरा चिमरियालाई अगाडि सारेको छ भने नेपाल कम्युनिस्ट पार्टीले रन्जित तामाङलाई उम्मेदवार बनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  १० : १३ बजे

बहुप्रतिक्षित झापा-५ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

दमक, झापा– देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र

काठमाडौं–१ मा मतगणना सुरु

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु भएको

स्याङ्जा-१ मा राति १ बजेदेखि मतगणना सुरु हुने

स्याङ्जा -स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना आज राति

काठमाडौं-९ मा सवा १२ बजे सर्वदलीय बैठक, त्यसलगत्तै मतगणना सुरु हुने

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ९ मा मतगणना सुरु गर्ने

कञ्चनपुर-२ को मतगणना अहिले ११ बजेर ५५ मिनेटपछि शुरु हुने

बिहीबार सम्पन्न निर्वाचनको मतगणना कतिपय क्षेत्रमा जारी छ भने कतिपय