काठमाडौं–१ मा मतगणना सुरु « Khabarhub

काठमाडौं–१ मा मतगणना सुरु


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । केहीबेरअघि बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा मतगणना प्रारम्भ गरिएको हो ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत यस क्षेत्रमा विभिन्न दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रविन्द्र मिश्रा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रञ्जु दर्शना र नेपाली कांग्रेसबाट प्रबल थापा चुनावी मैदानमा छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ०० बजे

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै

अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा

डडेल्धुरा– अमरगढी नगरपालिका–७ का १९ वर्षीय दीपक भट्टराई पढाइ खर्च

दसैँमा चितवनमा सवारी दुर्घटनामा कमी

चितवन– चितवनमा अघिल्ला वर्षको तुलनामा सवारी दुर्घटना तथा दुर्घटनामा परी

धनुषामा श्रीमान्–श्रीमती मृत फेला

जनकपुर– धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा