काठमाडौं–८ मा मुचुल्का उठाउने काम सुरु, आजै रातिदेखि मतगणना « Khabarhub

काठमाडौं–८ मा मुचुल्का उठाउने काम सुरु, आजै रातिदेखि मतगणना


२१ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर ८ मा प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मुचुल्का उठाउने काम सुरु भएको छ । सर्वदलीय बैठक सम्पन्न भइसकेपछि मुचुल्का उठाउने कार्य सुरु भएको हो ।

निर्वाचन अधिकृत सम्झना खनालका अनुसार, मुचुल्का उठाउने प्रक्रिया सकिनासाथ मतगणना सुरु हुनेछ ।

काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट विराज भक्त श्रेष्ठ, नेकपाबाट सुमन सायमी, नेपाली कांग्रेसबाट सपनाराज भण्डारी र नेकपा एमालेबाट राजेश शाक्य उम्मेदवार रहेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहीबार  ११ : १२ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान