स्याङ्जा -स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ को मतगणना आज राति १ बजेबाट सुरु हुने भएको छ। मतदान सम्पन्न भएपश्चात् बसेको सर्वदलीय बैठकले यस्तो निर्णय गरेको हो ।
अहिले जिल्लाका विभिन्न मतदान केन्द्रहरूबाट मतपेटिकाहरू संकलन गरी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने क्रम अन्तिम चरणमा पुगेको छ।
सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै मतगणना स्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ।













प्रतिक्रिया