प्रि ओपन सेसन : नेप्सेमा साढे ३ अंकको गिरावट « Khabarhub

प्रि ओपन सेसन : नेप्सेमा साढे ३ अंकको गिरावट


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साढे ३ अंक बढीले घटेको छ ।

सेसन अवधिमा नेप्से ३.६० अंकले घटेर २७७८.५८ को विन्दुमा झरेको छ । सेन्सेटिभ इण्डेक्स पनि ०.५८ अंक घटेको छ ।

सेसनमा ७५ कम्पनीको कारोबार हुँदा २५ वटाको मूल्य बढ्दा ३७ वटाको मूल्य घटेको छ । यस्तै, १३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

सेसनभर २८ हजार २३१ कित्ता शेयर खरिदबिक्री हुँदा १ करोड ५७ लाख ४२ हजार ५६९ रुपैयाँ ५० पैसाबराबरको कारोबार भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १० : ५७ बजे

भोटेकोशी बाढी: आठ जिल्लामा भेटिए १३ सय ३१ शव, १३ हजारको उद्धार

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

बाढीले चार जिल्लाका ५५ खानेपानी आयोजना प्रभावित, नुवाकोटमा सबैभन्दा बढी क्षति

काठमाडाैँ – रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

एसिसी प्रिमियर कप : आज साउदीसँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २१ गते आइतबार सन् २०२६