नयाँ वर्षमा सेन्सेइको ग्राहक योजना : क्यास व्याक र हिरो स्प्लेन्डर « Khabarhub

नयाँ वर्षमा सेन्सेइको ग्राहक योजना : क्यास व्याक र हिरो स्प्लेन्डर


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ वर्ष २०८३ को अवसर पारेर सेन्सई ब्रान्डले ‘सेन्सेइ किनिन्छ, हिरो स्प्लेन्डर+ चढिन्छ’ उपभोक्ता योजना सार्वजनिक गरेको छ । दैनिक जीवनलाई सहज र आधुनिक बनाउने घरायसी उपकरणसँगै उपभोक्तालाई उत्साहजनक लाभ प्रदान गर्ने उद्देश्यले यो योजना ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत सेन्सेइका विभिन्न उपकरणहरू किन्दा ग्राहकले २८ हजार ७०० रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् । साथै, फ्रन्ट लोड वाशिंग मेसिन किन्दा ६ केजी एरियल तथा अर्ध-स्वचालित धुने मेसिन खरिदमा १ केजी एरियल भने एयर कन्डिसनर खरिदमा नि: शुल्क जडान सुविधा रहेको छ ।

यस अभियानको मुख्य आकर्षणका रूपमा हिरो स्प्लेन्डर+ मोटरसाइकल बम्पर उपहार राखिएको कम्पनीको दाबी छ । ग्राहकहरूले क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण दर्ता गरेपछि लक्की ड्र मा सहभागी हुन सक्नेछन्, जसबाट भाग्यशाली एक जनाले उक्त मोटरसाइकल जित्ने अवसर प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ११ : ५० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको