अमेरिकामा इरानी सैन्य कमान्डर कासिम सुलेमानीका आफन्त पक्राउ « Khabarhub

अमेरिकामा इरानी सैन्य कमान्डर कासिम सुलेमानीका आफन्त पक्राउ


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकामा इरानका पूर्व सैन्य कमान्डर कासिम सुलेमानीका आफन्त पक्राउ परेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका अनुसार सुलेमानीकी भतिजी हमीदेह सुलेमानी अफशार र उनकी छोरीलाई हिरासतमा लिइएको हो।

अधिकारीहरूका अनुसार उनीहरूको ‘ग्रीन कार्ड’ रद्द गरिएपछि अध्यागमन तथा भन्सार बल (आईसीई) को नियन्त्रणमा राखिएको छ। अमेरिकाले अफशारमाथि सामाजिक सञ्जालमार्फत् इरान पक्षमा प्रचार गरेको आरोप लगाएको छ।

सुलेमानी क्वाड फोर्सका प्रमुख थिए । सन् २०२० जनवरी ३ मा बगदाद अन्तर्राष्ट्रिय विमानस्थलनजिक नजिक अमेरिकी ड्रोन हमलामा उनी मारिएका थिए।

अमेरिकी विदेश मन्त्रालयले अमेरिका विरोधी गतिविधिमा संलग्न वा त्यस्ता शासनको समर्थन गर्ने विदेशी नागरिकलाई अमेरिकामा बस्न नदिने नीति दोहोर्‍याएको छ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : ३१ बजे

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२

एसिया कपमा छनोट टोलीलाई ३० लाख पुरस्कार

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले एसिसी एसिया कपमा स्थान