सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक « Khabarhub

सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आइतबार दिउँसो सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।

प्रधानमन्त्री बालेन शाहले बोलाएको मन्त्रिपरिषद बैठक केही बेरअघि सिंहदरबारमा सुरू भएको हो ।

यो नियमित बैठक हो । यस बैठकले अघिल्लो सरकारका कयौँ नियुक्ति खारेज गर्ने सम्भावना छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १ : २६ बजे

सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म

ओली-लेखकको हिरासत बसाइ लम्बियो, थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्र सञ्चालन

काठमाडौं– ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा उपचार लिने सङ्ख्या बढ्दै

कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार