रोकिएन सेयर बजारको पहिरो, कारोबारको अढाई घण्टामै सय अंकले ओरालो « Khabarhub

रोकिएन सेयर बजारको पहिरो, कारोबारको अढाई घण्टामै सय अंकले ओरालो


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको पहिलो दिन आइतबार कारोबार सुरू भएको साढे २ घण्टामा सेयर बजार १०० अंकभन्दा धेरैले बजार घटेको छ।

आइतबार कारोबार सुरू भएको अढाई घण्टामै सेयर बजार १०१ अंकले घटेर २६८०.२७ बिन्दुमा ओर्लिएको छ।

दिउँसो १.३२ बजेसम्म सेयर बजारमा ८ अर्ब १२ करोड ११ लाख ५७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबारमा आएका १३ वटै उपसमूह ओरालोतिर छन्। २६१ कम्पनीको सेयर मूल्य घट्दा ७ कम्पनीको मात्रै सेयर मूल्य बढेको छ ।

अहिले दिउँसो २ बज्दा बजार केही सम्हालिएको छ। ताजा अवस्थामा सेयर कारोबार ८१ अंकले ओरालो झरेको छ। बालेन्द्र शाह नेतृत्वको सरकारले सम्पत्ति शुद्धीकरणसहितका मुद्दामा धमाधम कारबाही थालेपछि बजारमा तनाव देखिएको हो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  २ : ०० बजे

सुदूरपश्चिममा जनक शिक्षाद्वारा तीन लाख थान पाठ्यपुस्तक बिक्री

अत्तरिया– जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म

ओली-लेखकको हिरासत बसाइ लम्बियो, थप पाँच दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र

ज्येष्ठ नागरिकका लागि स्वास्थ्य केन्द्र सञ्चालन

काठमाडौं– ज्येष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राख्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य

प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा उपचार लिने सङ्ख्या बढ्दै

कैलाली– प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार