१ सय ५ अंकले घट्यो नेप्से « Khabarhub

१ सय ५ अंकले घट्यो नेप्से


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०५.५० अंकले घटेको छ । आज १२ अर्ब ३८ करोड ९ लाख १४ हजार रुपैयाँको कारोबार हुँदा नेप्से घटेर २६७६.६८ विन्दुमा पुगेको हो ।

आज नेप्सेमा कारोबार भएकामध्ये २६१ वटा कम्पनीको सेयर मूल्यमा गिरावट आयो भने ७ वटा कम्पनीको सेयर मूल्य वृद्धि भयो । 

आइतबार नेप्सेमा कारोबार भएकामध्ये रिलाइन्स स्पिनिङ मिल्सको सेयर मूल्य सबैभन्दा धेरै बढ्यो भने नारायणी डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै घट्यो ।

आज नेप्सेमा आएको गिरावटसँगै सबै समूहको उपसूचक पनि नकारात्मक बन्न पुगेको छ ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : २२ बजे

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान

नेपाली क्रिकेट टोली एसियन गेम्सबाट स्वदेश फिर्ता

काठमाडौँ – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली बीसौँ एसियाली खेलकुदमा

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६