कांग्रेस नेता खड्का अझै ७ दिन हिरासतमा रहने « Khabarhub

कांग्रेस नेता खड्का अझै ७ दिन हिरासतमा रहने


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्का अझै सात दिन हिरासतमा रहनु पर्ने भएको छ।

सम्पत्ति शुद्धीकरण कसूरमा समातिएका उनलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धान गर्न थप ७ दिनको म्याद दिएको छ । 

यसअघि पहिलो पटक पक्राउ परेका उनलाई अदालतले अनुसन्धानका लागि १० दिनको समय दिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : १८ बजे

बागमती नदी सफाइ अभियान जारी

काठमाडौँ– ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको