कांग्रेस नेता खड्का अझै ७ दिन हिरासतमा रहने « Khabarhub

कांग्रेस नेता खड्का अझै ७ दिन हिरासतमा रहने


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्का अझै सात दिन हिरासतमा रहनु पर्ने भएको छ।

सम्पत्ति शुद्धीकरण कसूरमा समातिएका उनलाई जिल्ला अदालत काठमाडौंले अनुसन्धान गर्न थप ७ दिनको म्याद दिएको छ । 

यसअघि पहिलो पटक पक्राउ परेका उनलाई अदालतले अनुसन्धानका लागि १० दिनको समय दिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ५ : १८ बजे

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ

जोखिम पहिचान, पूर्वसूचना, सुरक्षित निर्माण र पूर्वतयारीलाई प्राथमिकता

बनेपा– काभ्रेपलाञ्चोकले विपद्पछि उद्धार र राहतमा केन्द्रित हुने अभ्यास परिवर्तन