अदालले फिल्म ‘लालीबजार’को सेन्सर फाइल माग्यो, प्रदर्शन रोक्कालाई निरन्तरता « Khabarhub

अदालले फिल्म ‘लालीबजार’को सेन्सर फाइल माग्यो, प्रदर्शन रोक्कालाई निरन्तरता


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’बारे गरेको निर्णयको सक्कल कपी उपलब्ध गराउन सेन्सर बोर्डलाई आदेश दिएको छ ।

न्यायाधीशहरू गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले निर्णयको सक्कल कपी बुधबार अदालतमा बुझाउन आदेश दिएको हो ।

यस इजालसले फिल्म प्रदर्शनको रोक्का गर्ने वैशाख १५ मा दिएको अल्पकालीन अन्तिरिम आदेशलाई पनि निरन्तरता दिएको छ ।

रोशनी वादीले फिल्मा आपत्ति जनाउनै रिट निवेदन दर्ता गरेकी थिइन् । फिल्मले वादी समुदायको चत्रिरमा प्रश्न उठाउने दाबी उनको छ ।

अदालतको आदेशले वैशाख १८ गते प्रदर्शन मिति तोकिएको फिल्म हलमा लाग्न पाएको छैन ।

नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको यस फिल्मको लेखक र निर्देशक यम थापा हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ३ : ४६ बजे

दरवाङमा सडक कालोपत्र

म्याग्दी – म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा सडक पुगेको करिब दुई

दूध, दही र घिउसमेत त्याग्ने जीवनशैली ! के हो भेगन ?

हाम्रो समाजमा शाकाहारी र मांसाहारीबारे धेरैलाई थाहा छ। कसैले मासु

तीन दिनको माैसम पूर्वानुमान : कस्तो होला दसैँको माैसम ?

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी तीन

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : जित्नैपर्ने खेलमा ओमानसँग भिड्दै नेपाल

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम