अदालले फिल्म ‘लालीबजार’को सेन्सर फाइल माग्यो, प्रदर्शन रोक्कालाई निरन्तरता « Khabarhub

अदालले फिल्म ‘लालीबजार’को सेन्सर फाइल माग्यो, प्रदर्शन रोक्कालाई निरन्तरता


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’बारे गरेको निर्णयको सक्कल कपी उपलब्ध गराउन सेन्सर बोर्डलाई आदेश दिएको छ ।

न्यायाधीशहरू गीताप्रसाद तिम्सिना र दीपक खनालको संयुक्त इजलासले निर्णयको सक्कल कपी बुधबार अदालतमा बुझाउन आदेश दिएको हो ।

यस इजालसले फिल्म प्रदर्शनको रोक्का गर्ने वैशाख १५ मा दिएको अल्पकालीन अन्तिरिम आदेशलाई पनि निरन्तरता दिएको छ ।

रोशनी वादीले फिल्मा आपत्ति जनाउनै रिट निवेदन दर्ता गरेकी थिइन् । फिल्मले वादी समुदायको चत्रिरमा प्रश्न उठाउने दाबी उनको छ ।

अदालतको आदेशले वैशाख १८ गते प्रदर्शन मिति तोकिएको फिल्म हलमा लाग्न पाएको छैन ।

नायिका स्वस्तिमा खड्का शीर्ष भूमिकामा रहेको यस फिल्मको लेखक र निर्देशक यम थापा हुन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ३ : ४६ बजे

मन्दिरको दान बाढी पहिरो पीडितलाई

काठमाडौं– नेपालगन्जको कारकाँदोस्थित राधाकृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका अवसरमा संग्लन भएको

बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु

बाँके– भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी सम्पर्कविहीन हुनुभएका बर्दियाका नागरिकको

भोटेकोशी बाढी : त्रिवि शिक्षण अस्पतालमा २४४ शव ल्याइयो, १६१ को अस्थायी व्यवस्थापन

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीमा परेर

नैनसिंहको प्रस्ताव : देश विपत्तिमा छ, कांग्रेस महाधिवेशन केही समय सारौँ

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं ‘देश र कांग्रेस जोड्ने अभियान’का

कांग्रेसका पदाधिकारीको दाबी : ‘शेखर र पूर्णबहादुर अन्तिमसम्म हाम्रोतिरै जोडिनुहुन्छ’

काठमाडौं– नेपाली कांग्रेसमा पूर्वसभापति शेरबहादुर देउवा र सभापति गगन थापाबीच