नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा « Khabarhub

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा


२२ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


168
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले पद छाडेको घोषणा गरेका छन् ।

मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्षको हैसियतमा आफ्नो कार्यकाल औपचारिक रुपमा सकिएको बताउँदै पद छाडेको घोषणा गरेका हुन् ।

१२ औं महाधिवेशन सम्पन्न गर्ने मुख्य जिम्मेवारी आफूले पाएको भए पनि उक्त कार्य गर्न नसक्नु जीवनभर खड्किरहने पनि उनले बताएका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०८३, मंगलबार  ८ : ५० बजे

कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि २३

रास्वपा सांसदहरूले उद्धार कोषमा जनही थप १५ हजार दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री दैवी

सशस्त्र प्रहरीलाई अमेरिकी ड्रोन सहयोग

काठमाडौँ- नेपालका बाढीप्रभावित दुर्गम क्षेत्रमा राहत सामग्री पुर्‍याउनका लागि सशस्त्र

नेपाललाई दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न भारतको स्वीकृति

काठमाडौं- भारतले नेपाललाई दैनिक १८ घण्टासम्म विद्युत् निर्यात गर्न स्वीकृति