लिभोनको नयाँ ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त « Khabarhub

लिभोनको नयाँ ब्रान्ड एम्बासडरमा स्वस्तिमा खड्का नियुक्त


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेरिको लिमिटेड अन्तर्गतको लोकप्रिय हेयर स्टाइलिङ ब्रान्ड लिभोन ले नेपालका लागि नयाँ ब्रान्ड एम्बासडरका रूपमा अभिनेत्री स्वस्तिमा खड्कालाई नियुक्त गरेको छ । 

अब स्वस्तिमा लिभोनको नयाँ टेलिभिजन विज्ञापन (टीभीसी) मा ब्रान्डको ऊर्जा र सन्देशलाई जीवन्त रूपमा प्रस्तुत गर्दै देखिने भएकी छिन् ।

लिभोनको नयाँ अवधारणा लिभोन इट’ मा आधारित टीभीसीले काम, यात्रा, र सामाजिक जीवनमा निरन्तर सक्रिय रहने महिलाहरूको जीवनशैलीलाई प्रस्तुत गर्दछ । 

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ११ : १८ बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको