बीवाइडी विद्युतीय सवारी आयातबारे साइमेक्स इन्कले यसो भन्यो « Khabarhub

बीवाइडी विद्युतीय सवारी आयातबारे साइमेक्स इन्कले यसो भन्यो


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा बीवाइडी सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्कले विद्युतीय सवारी आयात र भन्सार जाँचपासबारे उठेका प्रश्नहरूमा स्पष्टीकरण दिएको छ ।

कम्पनीले सबै सवारी साधन प्रचलित कानुन र भन्सार प्रक्रिया अनुसार वैध रूपमा आयात र जाँचपास गरिएको दाबी गर्दै कुनै विशेष सुविधा वा अनधिकृत भन्सार व्यवस्थाबाट लाभ नलिएको बताएको छ ।

Korala Customs, Mustang
China Export Custom Declaration DateChina Export Clearance NumberVehicleUnitNepal Import DateNepal Import Clearance NumberVehicleUnits
22-May190ATTO 24026-May236ATTO2100
22-May191ATTO 11126-May235ATTO 2100
23-May195ATTO 13026-May233ATTO2100
23-May196ATTO 24026-May237ATTO2100
23-May197ATTO 24026-May240ATTO175
24-May198ATTO 12027-May247ATTO240
24-May200ATTO 24027-May245ATTO175
24-May199ATTO 13027-May250ATTO135
25-May205ATTO 23027-May249ATTO 124
25-May206ATTO 230   649
25-May207ATTO 220
25-May208ATTO 230
25-May203ATTO 230
25-May202ATTO 240
25-May201ATTO 130
25-May209ATTO 230
25-May204ATTO 230
26-May211ATTO 240
26-May210ATTO 129
27-May212ATTO 159
   649
Rasuwa Customs
China Export Custom Declaration DateChina Export Clearance NumberVehicleUnitNepal Import DateNepal Import Clearance NumberVehicleUnits
6-May361Atto 12518-May5401ATTO120
7-May364Atto 12518-May5400ATTO130
11-May3925Sealion 71518-May5309SEALION 715
14-May4075Atto 24620-May5679SEALION 720
14-May4074Atto 22821-May5733ATTO2100
14-May4073Atto 22622-May5677ATTO2100
15-May4111Atto 24426-May5998ATTO250
18-May4166Atto 3226-May5955ATTO117
18-May4139Atto 29227-May6127SEALION 735
18-May4138Atto 21427-May6118ATTO123
18-May4163Sealion 72027-May6114ATTO160
20-May4262Atto 12427-May5999ATTO32
25-May4397Sealion 710TOTAL472
25-May4399Atto 124
25-May4395Sealion 725
25-May4398Atto 124
25-May4402Atto 128
TOTAL472

साइमेक्स इन्कका अनुसार चीनतर्फ भन्सार क्षेत्रमा रहेका २२६ सवारी साधन हालसम्म जाँचपास प्रक्रियामा छन् ।

बुकिङ पूरा गर्न र बढ्दो माग पूरा गर्न नियमित व्यावसायिक योजना अनुसार आयात गरिएको उल्लेख गर्दै कम्पनीले कर परिवर्तनबाट बच्न वा अनुचित लाभ लिएको आरोप अस्वीकार गरेको छ ।

कम्पनीले आवश्यक परेमा सबै कागजात उपलब्ध गराएर कुनै पनि अनुसन्धानमा सहयोग गर्न तयार रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ११ : ५९ बजे

सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित

गुल्मी- “लटरम्म फलेका कफीका बोटमा सेतो गवारो लाग्यो । वर्षौंसम्म

उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द

पेरिस- फ्रान्सको मुख्य ऊर्जा प्रदायक कम्पनीले बिहीबार दुई आणविक रियाक्टर

डा. चेतना पौडेल पक्राउ प्रकरण : ‘नक्कली चिकित्सक’ कि प्राकृतिक चिकित्सा विज्ञ ?

काठमाडौं- आफूलाई चिकित्सक भन्दै बिरामीलाई भ्रममा पारेर उपचार तथा औषधि

एकता महाधिवेशनका नाममा चिप्लियो रास्वपा, नयाँ-पुराना सबैको चर्को असन्तुष्टि

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी बितेका पाँच दिनदेखि चितवनमा अल्मलिएको छ।