गुल्मीको रेसुङ्गामा रास्वपाका दुई सांसद सवार कार दुर्घटना « Khabarhub

गुल्मीको रेसुङ्गामा रास्वपाका दुई सांसद सवार कार दुर्घटना


२२ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


390
Shares
  • change font
  • change font
  • change font

गुल्मी-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदद्वय सागर ढकाल र सुशान्त वैदिक सवार गाडी गुल्मीको रेसुङ्गा नगरपालिका–४ मा दुर्घटना भएको छ।

रेसुङ्गा क्षेत्रमा भएको उक्त दुर्घटनामा उनीहरू सामान्य घाइते रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । स्थानीय सुरक्षाकर्मीहरूले घटनास्थलमा उद्धार कार्य गरेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०८३, शुक्रबार  ७ : ०८ बजे

सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग

काठमाडौँ – सरकारले सरकारी विधेयक तर्जुमाको सम्पूर्ण जिम्मेवारी नेपाल कानून

लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

लमजुङ– पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु

निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ – यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन