त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट « Khabarhub

त्रिविको उपकुलपतिका लागि १० जनाको नाम सर्टलिस्ट


२२ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि सर्टलिस्टमा परेका १० जना उम्मेदवारको नाम सार्वजनिक भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले दरखास्त दिएका उम्मेदवारहरूको मूल्याङ्कनपछि अन्तिम प्रतिस्पर्धाका लागि १० जनाको नाम सर्टलिस्टमा समावेश गरेको हो ।

सिफारिस समितिले शुक्रबार सार्वजनिक गरेको सूचीमा अमर प्रसाद यादव, कवि प्रसाद पौडेल, कृष्णराज आचार्य, गोविन्द सुवेदी, टंकनाथ धमला, तारा प्रसाद भुसाल, दुर्गा दत्त पौडेल, नन्दबहादुर सिंह, भोला थापा र राम प्रसाद रेग्मी रहेका छन् ।

सर्टलिस्टमा १० जना मध्ये भाेला थापा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । त्यसैगरी सिंह मध्यपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति हुन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको लागि ५० जनाले आवेदन दिएका थिए ।

प्रकाशित मिति : २२ जेष्ठ २०८३, शुक्रबार  ९ : ४४ बजे

धान फल्ने खेलतमा कागतीखेती

म्याग्दी– कर्मले नै परिचय दिन्छ । सत्कर्म गर्दै जाँदा त्यसबाट

एक महिनामा अन्नपूर्ण क्षेत्रमा ३३ हजार पर्यटक भित्रिए

गण्डकी– गत असोज महिनामा ३२ हजार ९६३ विदेशी पर्यटकले अन्नपूर्ण

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ