विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू) « Khabarhub

विश्वकप लिग-२ खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेदरल्यान्ड्समा आयोजना हुने आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिकोणात्मक श्रृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक कार्यक्रमबीच आगामी जुलाई २१ देखि सुरु हुने प्रतियोगिताका लागि टोलीलाई शुभकामनासहित बिदा गरेको हो । नेपाल, नामिबिया र घरेलु टोली नेदरल्यान्ड्सबीच हुने यस श्रृंखलाअघि नेपाली खेलाडीहरू विशेष तयारीका लागि सुरुमा जर्सी पुग्ने कार्यक्रम छ ।

स्थानीय वातावरणसँग अभ्यस्त हुन जर्सीमा नेपालले जुलाई १३ र १५ तारिखमा दुई वटा ५० ओभरको खेल खेल्ने तालिका तय भइसकेको छ । हालै घरेलु मैदानमा सम्पन्न ८ मध्ये ६ खेल जितेर बलियो लयमा देखिएको नेपालले सोही प्रदर्शनलाई युरोप भ्रमणमा पनि निरन्तरता दिने लक्ष्य राखेको छ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  २ : ५४ बजे

विगतमा धक्का खाए पनि दुई तिहाइ ल्याउन सक्छौँ : केपी ओली

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा

काठमाडौँमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी प्रहरी परिचालन

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले बडादशैँ, तिहार र छठ

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय