‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन « Khabarhub

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन


२१ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा कमाएको ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शनमा आएको छ ।

पौराणिक ड्रामामा आधारित यस फिल्ममा भीएफएक्स प्रविधि बढी प्रयोग भएकाले चर्चामा आएको हो ।

‘लार्जर देन लाइफ’अनुभव दिने यो फिल्मका शीर्ष कलाकारमा नायक विराट कर्ण, नायिकाहरू नभा नतेश र ऐश्वर्या मेनन छन् ।

फिल्ममा हिमालयको रहस्यमय गहिराइमा लुकेको भगवान् अनन्त पद्मनाभस्वामीको अमूल्य खजाना र श्रीरङ्गापुरम् मन्दिरमा रहेको ऐतिहासिक ‘ब्रह्म कमल’को रहस्यमय संसारलाई भव्य रूपमा प्रस्तुत गरिएको निर्माण पक्षले दाबी गरेको छ ।

अभिषेक नामाको लेखन तथा निर्देशनमा फिल्म बनेको हो । भारतमा गत शुक्रबारदेखि प्रदर्शनमा आएको यो फिल्म नेपालमा शनिबारबाट हलमा लागेको हो ।

प्रकाशित मिति : २१ असार २०८३, आइतबार  ४ : ५७ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र