बालेन सत्तामा बोल्न नपाइने शब्द ! « Khabarhub

बालेन सत्तामा बोल्न नपाइने शब्द !


२१ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – यो कार्टुनले लोकतन्त्रमा पनि कसरी अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजिन्छ भन्ने व्यङ्ग्य गरेको छ। दुर्गा प्रसाईँलाई जेलबाट छुट्दा ‘प्रतिबन्धित’ शब्दहरूको सूची थमाइएको देखाइएको छ, जसले बालेन शाहको सत्ता र शक्तिले प्रश्न गर्ने आवाजलाई दबाउन खोज्ने प्रवृत्तिको उजागर गर्दछ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहिबार  ९ : ५८ बजे

बेनी–जोमसोम सडक अवरुद्ध हुँदा मुस्ताङको स्याउ बिक्री हुन कठिन

मुस्ताङ– व्यापारीले केही महिनादेखि मुस्ताङको स्याउ सोचेजति बिक्री गर्न सकेका

एनपीएलमा चितवनको विजयी सुरुवात, विराटनगर पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा चितवन राइनोजले विजयी सुरुवात गरेको

भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायमा ७९ अर्बको क्षति : आयोग

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीका कारण घरपरिवार र व्यवसायरप्रतिष्ठानतर्फ ७९ अर्ब

तिहारमा ५२ लाख माला खपत हुने अनुमान, कति होला कारोबार ? 

काठमाडौँ– आगामी तिहारमा काठमाडौँ उपत्यका करिब ५२ लाख वटा फूलका

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष