ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस् « Khabarhub

ग्यास पाउनु भएन, यो नम्बरमा फोन गर्नुस्


२१ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवको सचिवालयले बजारमा एलपी ग्यासको कृत्रिम अभाव, कालोबजारी वा आपूर्तिसम्बन्धी कुनै समस्या देखिए तत्काल जानकारी गराउन उपभोक्तासँग आग्रह गरेको छ ।

सचिवालयले सार्वजनिक सूचना जारी गर्दै कुनै उपभोक्ताले एलपी ग्यास प्राप्त गर्न कठिनाइ भोगेको वा बजारमा कृत्रिम अभाव तथा कालोबजारी भएको जानकारी पाएमा ९८५१११६७७३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको हो ।

सचिवालयका अनुसार प्राप्त सूचनाका आधारमा सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि तत्काल पहल गरिनेछ ।

सरकारले उपभोक्तालाई बजारमा देखिएका अनियमितता र आपूर्तिसम्बन्धी समस्या भए ढुक्क भएर जानकारी गराउन पनि आग्रह गरेको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८३, बिहीबार  १ : ३५ बजे

बागलुङमा अवैध नदीजन्य पदार्थ उत्खनन गर्ने ७० सवारीसाधन कारबाहीमा

बागलुङ-  बागलुङमा पछिल्लो तीन आर्थिक वर्षमा अवैध रूपमा नदीजन्य पदार्थ

उपत्यकाबाट तीन लाख ४८ हजार यात्रु बाहिरिए

काठमाडौँ– नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको