मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने « Khabarhub

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका छन् । उनले उम्मेदवारी दिने जानकारी गराएका हुन् । 

मिनेन्द्र केही समय अगाडि कुनै पक्षमा लागेको थिएनन् तर पछिल्लो समय पन्ध्रौँ महाधिवेशनमा संस्थापन पक्षलाई साथ दिँदै आएका छन् ।

कांग्रेसको वैचारिक नेताका रुपमा परिचित उनी अध्ययनशील पनि छन् । 

क्षमता हुँदाहुँदै पनि उनी पूर्व सभापति शेरबहादुर देउवा पक्षले किनारा लगाएका कारण ओझेलमा परेका थिए।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ११ : ५५ बजे

क्यानाडासँग व्यापार वार्ता फेरि सुरु गर्न हतार छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँग व्यापार वार्ता पुनः सुरु गर्न

बैतेश्वरमा भलिबलको रौनक, विजेतालाई १ लाख पुरस्कार

दोलखा– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा दोलखाको बैतेश्वर गाउँपालिका–७ पाल्ले

बाढीमा बेपत्ताको मृत्यु घोषणा गर्न कानुन संशोधन गर्दै छौँ : मन्त्री गौतम

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले बाढीमा बेपत्ता

प्रस्तावित १३ राजदूतको सुनुवाइ २६ देखि २८ असोजमा हुने

काठमाडौं– संसदीय सुनुवाई समितिले बिभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित

अमेरिकामा दादुरा सङ्क्रमण बढ्दै, न्युयोर्कमा आपतकाल घोषणा

न्युयोर्क– अमेरिकाको न्युयोर्क राज्यमा दादुराको प्रकोप बढेपछि राज्यभर आपतकाल घोषणा