बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू) « Khabarhub

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङ र नुवाकोटको सिमानास्थित कोल्पुखोला पुल क्षतिग्रस्त भएको छ ।  यो पुल गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गत धादिङ, नुवाकोट हुँदै रसुवा जाने मुख्य सडकमा पर्छ । 

यहाँ नयाँ र पुरानो गरेर २ वटा पक्की पुल छन् । त्रिशूलीमा आएको बाढीले पुरानो पुल ढल्किएको छ । नयाँ पुलमा बाढीको छालले पुलको जिप (पुलको पिलरमाथि दुवै किनारमा बनाइएको सुरक्षा पर्खाल जसले पुलको मुख्य भागलाई दायँबायाँ चिप्लिन वा खस्न दिँदैन) र ढलान छुट्याइदिएको छ । 

बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, राहत, औषधि ढुवानी गर्ने र स्थानीय यही जोखिमपूर्ण अवस्थामा रहेका पुलबाट आवतजावत गरिरहेका छन् । 

बाढी गएको एक महिनापछि यो पुलको मर्मत–सम्भार जारी छ ।

तस्बिर : शंकर श्रेष्ठ/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ३ : ४७ बजे

टिभिएस मोटरको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई अन्तर्राष्ट्रिय सम्मान

काठमाडौं– नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा

तीन पदका लागि कांग्रेस उपसभापतिमा ६ जनाको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि मंगलबार

‘मेरो उम्मेदवारी केवल एउटा पदका लागि होइन’

देशले अहिले युवा नेतृत्वको खोजी गरिरहेको छ । यस महाधिवेशनबाट

कांग्रेस बन्दसत्रको छलफल बुधबार फेरि हुने

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज तेस्रो दिनको बन्दसत्रको छलफल सकिएको

गगनलाई टक्कर दिन सभापतिमा श्यामकृष्ण खड्कीको उम्मेदवारी दर्ता

काठमाडौं– नेपाली कांग्रेसको १५ औं महाधिवेशनको सभापतिका लागि श्यामकृष्ण खड्कीले उम्मेदवारी