महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता « Khabarhub

महिला उपसभापतिमा पुष्पा भुसालको उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महिला उपसभापति पदका लागि पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन्।

उम्मेदवारी दर्ताको समयसम्म महिला उपसभापति पदमा भुसालबाहेक अन्य उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छैनन्। उक्त पदमा अन्य महिला नेतृको औपचारिक उम्मेदवारीसमेत देखिएको छैन।

कांग्रेसमा भने महिला सहमहामन्त्री पदका लागि आकांक्षी धेरै रहेकाले उनीहरूमध्ये केहीले उपसभापति पदमा समेत उम्मेदवारी दिन सक्ने सम्भावना रहेको नेताहरूले बताएका छन्।

भुसालले पनि अहिलेसम्म महिला उपसभापति पदमा आफू बाहेक अन्य आकांक्षी नदेखिएको बताउँदै आएकी छन्। उम्मेदवारी दर्ताको समय बाँकी रहेकाले अन्य नेतृले पनि उम्मेदवारी दिने वा नदिने विषयमा भने यकिन भइसकेको छैन।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : २९ बजे

नोबेल साहित्यमा महिला लेखकको चर्चा

स्टकहोम- यस वर्षको नोबेल साहित्य पुरस्कारका सम्भावित दावेदारमा चिनियाँ र

बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल (तस्बिरहरू)

काठमाडौं– गत भदौ १० मा भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको

काठमाडौँमा भारी वर्षा : कांग्रेस महाधिवेशनस्थल राष्ट्रिय सभागृहमा ओत खोज्दै प्रतिनिधि

काठमाडौँ – नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनको तेस्रो दिन मंगलबार

नेप्से परिसूचक ११ अंकले बढ्यो, कारोबार कति ?

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज ११.९६ अंकले

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता