प्रदीपले पनि महामन्त्रीमै गराए उम्मेदवारी दर्ता « Khabarhub

प्रदीपले पनि महामन्त्रीमै गराए उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले पनि महामन्त्रीमै उम्मेदवारी दर्ता गराएका छन् । उनले १५ महाधिवेशनमा पनि महामन्त्रीमै उम्मेदवारी दर्ता गराएका हुन् । 

भर्खरै उनले उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन् । कांग्रेसको महामन्त्रीका लागि १० जना भन्दा बढी आकांक्षी देखिएका छन् । महाधिवेशनले एक महिलासहित दुई खुलामा मन्त्री चयन गर्दैछ ।

महामन्त्री पदको उम्मेदवारी दर्ताका लागि आयोगले ३० हजार शुल्क तोकेको छ भने सभापति पदका लागि ४० हजार तोकिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : ४३ बजे

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न

गुरु घिमिरेले पनि गराए महामन्त्रीमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विशेष महाधिवेशनबाट महामन्त्री बनेका गुरु

ओलीपछिको दोस्रो वरीयतामा भण्डारी, सचिवालय बैठकमा सहभागी हुने

काठमाडौँ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको सचिवालय बैठकमा सहभागी

मिनेन्द्र रिजालले गराए खुला उपसभापतिमा उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले १५औँ महाधिवेशनमा खुला