प्रदीपले पनि महामन्त्रीमै गराए उम्मेदवारी दर्ता « Khabarhub

प्रदीपले पनि महामन्त्रीमै गराए उम्मेदवारी दर्ता


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित महामन्त्री प्रदीप पौडेलले पनि महामन्त्रीमै उम्मेदवारी दर्ता गराएका छन् । उनले १५ महाधिवेशनमा पनि महामन्त्रीमै उम्मेदवारी दर्ता गराएका हुन् । 

भर्खरै उनले उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन् । कांग्रेसको महामन्त्रीका लागि १० जना भन्दा बढी आकांक्षी देखिएका छन् । महाधिवेशनले एक महिलासहित दुई खुलामा मन्त्री चयन गर्दैछ ।

महामन्त्री पदको उम्मेदवारी दर्ताका लागि आयोगले ३० हजार शुल्क तोकेको छ भने सभापति पदका लागि ४० हजार तोकिएको छ ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : ४३ बजे

सौराहामा पर्यटकको चहलपहल बढ्यो, पर्यटन व्यवसायी सबै खुसी

नारायणगढ– पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

एनपीएल-३ लक्षित गर्दै टेलिकमले ल्यायो ‘अनलिमिटेड प्याकेज’

काठमाडौं– नेपाल टेलिकमले नेपाल प्रिमियर लिग सिजन–३ (एनपीएल–३) लाई लक्षित

हुथीलाई साउदीको एक अर्ब डलर प्रस्ताव

एजेन्सी– साउदी अरेबियाले यमनका हुथी विद्रोहीसँग युद्धविराम कायम गर्न र

एनपीएल क्रिकेट : टस जितेको विराटनगरले पहिले बलिङ गर्दै

काठमाडौँ– नेपाल प्रिमियर (एनपीएल) अन्तर्गत चितवन राइनोज र विराटनगर किङ्ग्सबीच

निर्वाचित सरकारलाई पूरा कार्यकाल काम गर्न दिऊँ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेर पूरा