बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित « Khabarhub

बर्दियाबाट सभापतिका दाबेदार राठोर महाधिवेशन प्रतिनिधि निर्वाचित


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका दावेदार किशोर सिंह राठोर बर्दियाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

बर्दियामा सम्पन्न मतगणनाअनुसार राठोरले ६९१ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।

सभापतिका दावेदार राठोर महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै उनको सभापति पदमा उम्मेदवारी दिने बाटो खुलेको छ। उनले यसअघि नै कांग्रेसको सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।

महाधिवेशन प्रतिनिधि निर्वाचित भएपछि राठोरले अब सभापतिको उम्मेदवारीका लागि आवश्यक तयारी अघि बढाउने भएका छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  २ : ५८ बजे

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल

बिहीबार भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १२ गते बिहीबार सन् २०२६