झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित « Khabarhub

झरी र असिनापानीले कांग्रेस महाधिवेशन प्रभावित


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – झरी र असिनापानी परेपछि नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रभावित भएको छ।

मंगलबार दिउँसो परेको झरी र असिनापानीका कारण महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिहरू ओत लाग्न बाध्य भएका छन्। पानी परेपछि महाधिवेशनस्थलमा चहलपहलसमेत प्रभावित भएको छ।

कांग्रेसको एकातर्फ बन्दसत्र समापनको तयारी भइरहेको छ भने अर्कोतर्फ विभिन्न पदका उम्मेदवारहरूले मनोनयन दर्ता गराइरहेका छन्। उम्मेदवारी दर्ताका लागि आज साँझ ६ बजेसम्मको समय तोकिएको छ।

१५औँ महाधिवेशनमा कांग्रेसको सभापतिसहित सबै पदमा निर्वाचन हुने देखिएको छ। सभापति पदका लागि उम्मेदवारी दर्ता शुल्क ४० हजार रुपैयाँ तोकिएको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ०१ बजे

कांग्रेस १५ औँ महाधिवेशन : भोट माग्ने रोबोट भन्छ- जय नेपाल

काठमाडौं– नेपाली कांग्रेसको जारी १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य उम्मेदवार

‘तातोपानी र रसुवागढी नाका सञ्चालनका लागि छलफल भइरहेको छ’ 

काठमाडौँ- पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तातोपानी र रसुवागढी नाका पुनः

हालजेनलाई भौतिकशास्त्रको नोबेल पुरस्कार

काठमाडौं- बेल्जियममा जन्मेका वैज्ञानिक फ्रान्सिस हालजेनले खगोलीय मूलका उच्च–ऊर्जा न्युट्रिनोको

गाजामा इजरायलको कडा चेतावनी

जेरुसेलम– हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणको तेस्रो

‘अब कसैको आदेशमा कांग्रेस चल्दैन’ : अर्जुन बस्नेत

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रतिनिधि बनेका अर्जुन बस्नेतले