धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए « Khabarhub

धनराज गुरुङले पनि उपसभापतिमा उम्मेदवारी दर्ता गराए


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता धनराज गुरुङले १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।

कांग्रेसको १४औँ महाधिवेशनबाट उपसभापति निर्वाचित गुरुङले मंगलबार १५औँ महाधिवेशनमा पुनः उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

गुरुङ केही समयअघि संस्थापन पक्षमा जोडिएका थिए। उनले आफूले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएको जानकारी दिएका छन्।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ४ : ३८ बजे

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’