काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा उम्मेदवारी दिएका छन् ।
मंगलबार राणाले महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टीले यस महाधिवेशनबाट एक महिलासहित तीन जना महामन्त्री चुन्नेछ ।
यस महाधिवेशनले २९७ सदस्यीय केन्द्रीय समितिका साथै २५ जना पदाधिकारी चुन्नेछ ।














प्रतिक्रिया