कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार* « Khabarhub

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

मंगलबार समावेशी समूहबाट उपसभापति पदमा गुरुङले उम्मेदवारी दर्ता गराएकी हुन् ।

१५औँ महाधिवेशनबाट २९७ सदस्यीय केन्द्रीय समिति बन्नेछ । पदाधिकारीको संख्या पनि २५ पुर्‍याइएको छ ।

–शीर्षकमा उपसभापति हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको । -सं

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ५ : १८ बजे

१५ वर्षपछि फेरि शाहरुख–करिना, ‘किङ’मा देखिनेछ यस्तो जोडी

काठमाडौं- बलिउड बादशाह शाहरुख खान र अभिनेत्री करिना कपूरलाई पर्दामा

कांग्रेस महाधिवेशन : बिपीको विचारलाई नवपुस्तासँग जोड्ने प्रतिबद्धतासहित मैदानमा रञ्जीत कर्ण

काठमाडौँ – संविधानसभा सदस्य एवं नेपाली कांग्रेसका प्रभावशाली नेता रञ्जीत

‘महामन्त्रीमा मेरो जित निश्चित छ’

काठमाडौं– आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा

कांग्रेस महाधिवेशन : अमरसिंह पुनले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले