अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस « Khabarhub

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको न्याय परिषद्को बैठकले बढुवाका र पदस्थापनको सिफारिस गरेको हो।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले न्यौपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदस्थापन गर्न सिफारिस गरेको छ।

अब मन्त्रि परिषद् बैठकबाट निर्णय भएसँगै उनको बढुवा तथा पदस्थापन हुनेछ। उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापनको सिफारिस गरेसँगै त्यहाँ कार्यरत सचिव ध्रुवकुमार चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमान सरुवा गर्न पनि सिफारिस गरिएको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ९ : ४४ बजे

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु

यी हुन् कांग्रेस पदाधिकारीका प्रतिस्पर्धी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मनोनयन दर्ता सकिएको छ

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि