अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस « Khabarhub

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस


२० आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस भएका छन्। मंगलबार बसेको न्याय परिषद्को बैठकले बढुवाका र पदस्थापनको सिफारिस गरेको हो।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकले न्यौपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगमा पदस्थापन गर्न सिफारिस गरेको छ।

अब मन्त्रि परिषद् बैठकबाट निर्णय भएसँगै उनको बढुवा तथा पदस्थापन हुनेछ। उनलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदस्थापनको सिफारिस गरेसँगै त्यहाँ कार्यरत सचिव ध्रुवकुमार चौहानलाई महान्यायाधिवक्ताको कार्यालयमान सरुवा गर्न पनि सिफारिस गरिएको छ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलबार  ९ : ४४ बजे

स्पेनमा रेल दुर्घटना, कम्तिमा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

काठमाडौँ– स्पेनको मध्य क्षेत्रमा तीव्र गतिको रेल दुर्घटना हुँदा कम्तीमा

तीन दिन सतर्कता अपनाउन झापा प्रशासनको आग्रह

झापा– बङ्गालको खाडीमा उत्पन्न ‘अर्नब’ चक्रवातबाट हुनसक्ने सम्भावित विपदबाट जोगिन

यी भूभागमा चट्याङसहित मध्यमदेखि भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि सुरक्षा कार्ययोजना पुनरावलोकन

झापा– झापामा मानव–हात्ती द्वन्द्वका घटना बढ्दै गएपछि त्यसबाट हुने मानवीय

एनपीएल : काठमाडौँ र जनकपुर तथा कर्णाली र विराटनगर भिड्दै

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल