नेपाली मैदानमा उत्रिए मिलर, खेलअघि यसरी गरे वार्म–अप (तस्बिरहरु) « Khabarhub

नेपाली मैदानमा उत्रिए मिलर, खेलअघि यसरी गरे वार्म–अप (तस्बिरहरु)


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ- नेपाल प्रिमियर लिग खेल्न आइपुगेका दक्षिण अफ्रिकाका चर्चित क्रिकेटर डेभिड मिलर खेलअघि त्रिवि क्रिकेट मैदानमा ‘वार्म अप’ गरेका छन् । 

कर्णाली याक्समा अनुबन्धित मिलरले आज सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो खेल खेल्न लागेका छन् । 

तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  १२ : २७ बजे

सुदूरपश्चिमले कर्णालीलाई दियो १७७ रनको लक्ष्य

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सलाई १७७ रनको चुनौती दिएको

आनी छोइङको नागरिकता छानबिन गर्न माग गर्दै जेन्जी नागरिक अभियानले बुझायो ज्ञापनपत्र

काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको

एउटै फिल्ममा फेरि देखिँदै प्रदीप खड्का र पल शाह, ‘उही तिम्रो’को शुभमुहूर्त

काठमाडौं– नेपाली फिल्मका दुई लोकप्रिय अभिनेता प्रदीप खड्का र पल

करेसाबारीको फूलबाटै तिहार खर्चको जोहो, किसान भन्छन्- १० बोटले नै दुई हजार पाइयो

महोत्तरी- तिहार पर्वमा महोत्तरीका दिदीबहिनीले आफ्नै करेसाबारीको फूलबाट तिहार खर्चको

सुक्खा पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

गुल्मी– कालीगण्डकी करिडोर सडकमा सुक्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको छ