चितवनले पोखरलाई दियो १५२ रनको लक्ष्य « Khabarhub

चितवनले पोखरलाई दियो १५२ रनको लक्ष्य


२० कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले पोखरा एभेन्जर्स र चितवन राइनोजबीच प्रतिस्पर्धा भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पोखरालाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

खेलमा निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाउँदै चितवनले ५१ रन बनायो ।

चितवनका लागि सिकन्दर राजाले सर्वाधिक ३७ रन बनाए । १६ बलको सामना गरेका उनले २ चौका र ४ छक्का प्रहार गरे । त्यसैगरी, रवि बोपाराले २८ बलमा ३५ रन बनाए । यस क्रममा उनले तीन चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै, अर्जुन साउदले ३१ र डाविड मलानले २८ रन जोडे ।

बलिङतर्फ पोखराका कुशल भुर्तेल, विपिन खत्री र चमिका करुणारत्नेले समान दुई विकेट लिए ।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार  ६ : ३६ बजे

शान्तिपूर्ण वातावरणमा चाडपर्व मनाउन पर्सा प्रशासनको अनुरोध

वीरगञ्ज– जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न शुभ–दीपावली (तिहार), छठलगायत चाडपर्व शान्तिपूर्ण,

मधेस प्रदेश सरकारमा सहभागी नेकपाका चार मन्त्रीद्वारा राजीनामा, सरकारको समर्थ फिर्ता

जनकपुरधाम– मधेस प्रदेश सरकारमा नेपाली कम्युनिष्ट पार्टीबाट मन्त्री भएका चारजना

झापामा सशस्त्र प्रहरीद्वारा २३ लाख बढीका पटका नष्ट

भद्रपुर– सशस्त्र प्रहरी बल नेपाल नं २ गण झापाले करिब

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शुक्रबारको दोस्रो खेलमा अहिले

धनतेरसमा गरगहना र भाँडाकुँडा खरिद गर्नेको चहलपहल (तस्बिरहरू)

काठमाडौं– धनतेरसको अवसरमा काठमाडौँको न्यूरोड, असन क्षेत्रमा सर्वसाधारण सुनचाँदीका गरगहना