तोलामा ३ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य « Khabarhub

तोलामा ३ हजार १०० रुपैयाँले बढ्यो सुनको मूल्य


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आज फेरि बढेको छ । मंगलबारको कारोबारमा सुनको मूल्य ३ हजार १०० सय रुपैयाँले बढेको छ ।

यससँगै आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ । 

अघिल्लो दिन भने एक तोला सुनको कारोबार प्रतितोला २ लाख ६५ हजार रुपैयाँमा भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि १९५ रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला ४ हजार ८८० सय रुपैयाँमा कारोबार भइरहेको छ । 

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ११ : १० बजे

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु

सरकारलाई सर्वोच्चको झट्का : संविधान संशोधन गर्न दुवै सदनले अलग-अलग दुईतिहाइ बहुमत जुटाउनुपर्ने

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधि सभा नियमावली, २०८३ का