एमालेले बादललाई बनायो फागुन २१ को चुनावी कमाण्डर « Khabarhub

एमालेले बादललाई बनायो फागुन २१ को चुनावी कमाण्डर


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापा बादललाई आगामी फागुन २१ गतेको निर्वाचनका लागि कमाण्डर बनाएको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले बादललाई चुनावी कमाण्डर बनाउने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरूसँगको कुराकानीका क्रममा उपमहासचिव लेखराज भट्टले उपाध्यक्ष बादलको नेतृत्वमा एमाले चुनावमा होमिने निर्णय भएको बताए ।

निर्वाचन परिचालन कमिटीको सचिवमा नेता विष्णु रिमाललाई तोकिएको छ। उनी एमालेको एघारौँ महाधिवेशनमा उपमहासचिव र केन्द्रीय सदस्यमासमेत पराजित भएका थिए ।

अध्यक्ष केपी शर्मा ओलीनिकट उनलाई फागुन २१ को चुनावका लागि महत्त्वपूर्ण जिम्मेवारी दिइएको हो ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ११ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली