भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध एमाले, भन्यो : यो न्यायिक दृष्टिले स्वीकार्य हुन सक्दैन « Khabarhub

भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध एमाले, भन्यो : यो न्यायिक दृष्टिले स्वीकार्य हुन सक्दैन


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेले भेनेजुएलामा अमेरिकाले गरेको आक्रमणको विरोध गरेको छ।

मंगलबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई कब्जा गर्ने अमेरिकी कदमको विरोध गरेको हो ।

बैठकपछि उपमहासचिव लेखराज भट्टले भेनेजुएलामा अमेरिकाले चालेको दकम कदापि स्वीकार्य हुन नसक्ने बताए ।

‘अमेरिकाले संयुक्त राष्ट्रसंघको बडापत्रको सम्मान गर्नुपर्छ, विश्वका हरेक देशले त्यसका आधारमा चल्नुपर्छ’, उनले भने, ‘कुनै पनि देशको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नुपर्छ । भेनेजुएलामा अमेरिकी कदम न्यायिक दृष्टिले स्वीकार्य हुन सक्दैन । यसको एमाले विरोध गर्दछ ।’

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  १ : ३७ बजे

जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

रामेछाप– ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी इटहरीउपमहानरपालिका-१७ घर

लालपुर्जा वितरण तीव्र, नापजाँच सकिएको १० वर्षपछि मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

धनुषा– नापी कार्यालय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई

नवलपरासी र भक्तपुरमा दुई जनाको शव भेटियो

काठमाडौं– नवलपरासी पश्चिमको सुनवल नगरपालिका-८ संगमटोल बस्ने ५० वर्षीय सन्त बहादुर गुरूङ

‘नयाँ पुस्ताले सम्पदा संरक्षणको जिम्मेवारी लिनुपर्छ’

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले ऐतिहासिक सम्पदा

विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका लागि