ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा « Khabarhub

ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


303
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले आईसीसी पुरुष ट्वान्टी–२० विश्वकप २०२६ का लागि नेपालको टोली घोषणा गरेको छ।

राइनोज टोलीको कप्तानमा रोहित पौडेल र उपकप्तामा दीपेन्द्रसिंह ऐरी छन् । आगामि विश्वकप भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदैछ । विश्वकप क्रिकेट आगामि फेब्रुअरी ७ देखि मार्च ८ सम्म चल्नेछ।

रोहित पौडेलको नेतृत्वमा रहेको यो १५ सदस्यीय टोलीमा अनुभवी तथा युवा खेलाडीहरूको सम्मिश्रण छ।

यो टोलीले आक्रमक शैलीमा विश्वकप खेल्ने अपेक्षा गरिएको छ। नेपालले समूह चरणमै बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

नेपालको विश्वकप टोली:

  • रोहित पौडेल (कप्तान)
  • दीपेन्द्रसिंह ऐरी (उपकप्तान)
  • सन्दीप लामिछाने
  • कुशल भुर्तेल
  • आसिफ शेख
  • कुशल मल्ला
  • सुन्दीप जोरा
  • आरिफ शेख
  • बशीर अहमद
  • सोमपाल कामी
  • करण केसी
  • नन्दन यादव
  • गुल्शन झा
  • ललित राजवंशी
  • शेर मल्ला
  • लोकेश बम

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ७ : ३० बजे

जनक शिक्षामा १० लाख नमुना मतपत्र छापियो

भक्तपुर- जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा आगामी फागुन २१

कुलमानले भने : पदबाट बाहिरिएँ, अब राजनीतिमा होमिएँ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई, भौतिक पूर्वाधार तथा यातायात

कुलमानको राजीनामा बुझ्दै प्रधानमन्त्रीले भनिन् : देशको लागि ठूलो गुन लगाउनुभयो

काठमाडाैं- प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार

भेरीगङ्गामा बाघको आक्रमणबाट महिलाको मृत्यु

कर्णाली – बाघको आक्रमणबाट सुर्खेत भेरीगङ्गा नगरपालिका निवासी एक महिलाको

कुलमानले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा

काठमाडौँ । काठमाडौं- ऊर्जा, भौतिक तथा सहरी विकास मन्त्री कुलमान