रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ « Khabarhub

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर बसेर स्थगित भयो ।

राष्ट्रियसभामा अन्य दलहरूसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने मूल एजेण्डासहित बसेको बैठक भोलिसम्मलाई सरेको हो ।

आज रातिअबेरसम्म बसेर भए पनि सो निर्वाचनको उम्मेदवारहरूको टुंगो लगाउने गरी बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

उनले भने, ,‘राति अवेरसम्म बसेर भए पनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरिनेछ।’

नेपाली कांग्रेस एमालेलगायतका दलहरूसँग तालमेल गरेर सो निर्वाचनमा जाने रणनीति तय गरेको छ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : ३७ बजे

शेरबहादुर भन्छन् : रास्वपाले पाएको मतको ‘केमिकल जाँच’ हुनुपर्छ

काठमाडौं– नेकपा (एमाले) का नेता शेरबहादुर तामाङले फागुन निर्वाचनमा पार्टीले

अन्तर्राष्ट्रिय तेल आपूर्ति सुरक्षित गर्न ट्रम्पको पहल

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज

वाणिज्य विभागले भन्यो : व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

काठमाडौं– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको

योगेशले राष्ट्रपतिलाई भने : संविधान र लोकतन्त्र जोगाउनु भएकोमा उच्च सम्मान

काठमाडौं- नेकपा एमालेका उपमहासचिव योगेशकुमार भट्टराईले सोमबार राष्ट्रपति रामचन्द्र पौडेललाई

करेन्ट लागेर एक जनाको मृत्यु

मान्म– कालीकोटमा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।