रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ « Khabarhub

रातिसम्म बसेर पनि राष्ट्रिय सभा उम्मेदवार टुंग्याउँछौँ


२२ पुस २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको आज केहीबेर बसेर स्थगित भयो ।

राष्ट्रियसभामा अन्य दलहरूसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने मूल एजेण्डासहित बसेको बैठक भोलिसम्मलाई सरेको हो ।

आज रातिअबेरसम्म बसेर भए पनि सो निर्वाचनको उम्मेदवारहरूको टुंगो लगाउने गरी बैठक स्थगित गरिएको पार्टीका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।

उनले भने, ,‘राति अवेरसम्म बसेर भए पनि राष्ट्रिय सभा निर्वाचनको लागि उम्मेदवार तय गरिनेछ।’

नेपाली कांग्रेस एमालेलगायतका दलहरूसँग तालमेल गरेर सो निर्वाचनमा जाने रणनीति तय गरेको छ।

प्रकाशित मिति : २२ पुस २०८२, मंगलबार  ९ : ३७ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म