ज्ञान चक्षुको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न « Khabarhub

ज्ञान चक्षुको २०औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न


२३ माघ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ज्ञान चक्षु इङ्ग्लिस स्कुलले २०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । 

कार्यक्रम भव्य, सभ्य र सफल रूपमा सम्पन्न भएको स्कुलले जनाएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाल रहेका थिए। कार्यक्रममा प्रमुख सल्लाहकार अनन्त भेटुवाल, सल्लाहकार नारायणभाइ श्रेष्ठ, विशिष्ट अतिथि नेपालका अध्यक्ष सिद्धराज मिश्र तथा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य कल्पना शर्मा सहभागी थिए।

त्यसैगरी, लायन्स क्लबका वर्तमान तथा पूर्व डिस्ट्रिक्ट गभर्नरहरू हिरा प्रसाद गुप्ता, रामशरण बस्नेत र कर्मा गुरुङ, कृषि विकास बैंकका महाप्रबन्धक जगदीश पन्थी, प्रभु बैंक शाखा प्रबन्धक निपेश घिमिरे, प्लाइउड उद्योगका अध्यक्ष होम प्रसाद घिमिरे लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
 

वार्षिकोत्सवका तस्बिरहरु यता हेर्नुहोस् :

प्रकाशित मिति : २३ माघ २०८२, शुक्रबार  १२ : १६ बजे

‘फूलको आँखामा फूलै संसार’ गीतका लेखक दुर्गालाल श्रेष्ठको निधन

काठमाडौँ – नेपाल भाषाका जनकवि तथा वरिष्ठ साहित्यकार दुर्गालाल श्रेष्ठको

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइँदै

कञ्चनपुर– सुदूरपश्चिममा आज हर्षोल्लासका साथ ओल्के पर्व मनाइँदैछ । भदौ

पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन

धनकुटा– यतिबेला अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले अखिल नेपाल फुटबल सङ्घ

संसदीय मर्यादा र पदीय प्रतिष्ठामा किन चुक्दैछन् नयाँ सांसद ?

सरकार दुईतिहाइको छ। संसद इतिहासकै युवामय छ। तर सांसदको बोली,

संरक्षणको पर्खाइमा नेपालकै पहिलो ‘फर्पिङ जलविद्युत आयोजना’ (तस्बिर)

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले आज आफ्नो स्थापनाको ४१औँ वार्षिकोत्सव मनाउँदै