काठमाडौं–१ मा मतगणना सुरु « Khabarhub

काठमाडौं–१ मा मतगणना सुरु


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । केहीबेरअघि बानेश्वरस्थित सहकारी प्रशिक्षण केन्द्रमा मतगणना प्रारम्भ गरिएको हो ।

प्रतिनिधिसभा निर्वाचन अन्तर्गत यस क्षेत्रमा विभिन्न दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रविन्द्र मिश्रा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रञ्जु दर्शना र नेपाली कांग्रेसबाट प्रबल थापा चुनावी मैदानमा छन्।

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : ०० बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका