झापामा यी स्थानमा हुँदैछ मतगणना « Khabarhub

झापामा यी स्थानमा हुँदैछ मतगणना


२२ फाल्गुन २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतगणनाको तयारीका लागि सर्वदलीय बैठक सुरु भएको छ।

मतदान सम्पन्न भई सबै मतदान केन्द्रबाट मतपेटिकाहरू मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संकलन गरिएसँगै गणनाको समय र प्रक्रिया टुंग्याउन बैठक बसेको हो।

यस निर्वाचन क्षेत्रमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहजस्ता प्रभावशाली उम्मेदवार प्रतिस्पर्धामा रहेका कारण यो क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ।

यसैबीच झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रको मतगणना हुने स्थान पनि तय गरिएको छ।

• झापा क्षेत्र नं. १ – मेचीनगर नगरपालिका

• झापा क्षेत्र नं. २ – अर्जुनधारा नगरपालिका

• झापा क्षेत्र नं. ३ – जिल्ला समन्वय समिति ९जिविस०

• झापा क्षेत्र नं. ४ – कन्काई नगरपालिका

• झापा क्षेत्र नं. ५ – दमक नगरपालिका–८ स्थित अर्गानिक कृषि केन्द्र

प्रकाशित मिति : २२ फाल्गुन २०८२, शुक्रबार  १२ : २१ बजे

अस्पतालको गेटमै बच्चा जन्माउन बाध्य भइन् बबिता, सांसदहरूले भने : पैसा नहुने गरिबले यो देशमा उपचार नपाउने हो ?

राजविराज- सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

जलवायु असर अन्तर्राष्ट्रिय मञ्चमा उठाउन सरकारलाई सुझाव

काठमाडौं– कृषि तथा प्राकृतिक स्रोत समितिले हिमाली तथा उच्च जोखिमयुक्त

उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा

काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा बुझाएकी

प्रदेश प्रमुखसमक्ष लोक सेवा आयोगको प्रतिवेदन पेश

गण्डकी– गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष प्रदेश लोक सेवा

युद्धविरोधी रुसी नागरिकलाई पुटिनको दलविरुद्ध मतदान गर्न याशिनको आह्वान

हेलसिन्की- निर्वासित रुसी विपक्षी नेता इल्या याशिनले आगामी विधायी निर्वाचनमा राष्ट्रपति